सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक, २२९.६ अर्ब अमेरिकी डलर पुग्याे भण्डार मूल्य
एजेन्सी : चीनको केन्द्रीय बैंकले सुनको भण्डार विस्तार गरेको छ । मार्चमा लगातार पाँचौं महिनामा भण्डार विस्तार गरेको हो । पिपुल्स बैंक अफ चाइनाले सोमबार जारी गरेको तथ्याङ्क अनुसार, देशको सुनको भण्डार मार्चको अन्त्यमा बढेर ७३.७ मिलियन औंस पुगेको छ । जुन फेब्रुअरीमा ७३.६१ मिलियन औंस थियो । ...