८० वर्षीया अम्बिकाको आँखाबाट यमरीको कथाः पहिले पाँच दाना चामल, अहिले खुवा र चाकुको मिठास
काठमाडौं : मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो ।
धान भित्रने, कृषकको मेहनतको प्र...