दशैँमा निओ स्टोरको ‘फेस्टिभ फिएस्टा’: ल्यापटप र मोबाइल खरिदमा आकर्षक उपहारै-उपहार !
काठमाडौं : नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।
‘यस दसैं, Upgrade पनि Celebration पनि १’ भन्ने म...