उर्जा व्यवसायीलाई प्रम ओलीले भने- तपाईँहरु लगानी गर्नुस्, अरुलाई ल्याएर खोला दिनुपर्दैन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव 'इप्पान रजतजयन्ती, २०८१' को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे ।
'तपाईँहर...