काठमाडौं : सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्वपूर्ण कदमको रुपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू संगको परामर्श कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको आयोजनामा केन्द्रका अध्यक्ष डिबि बस्नेतको अध्यक्...