नेपालगन्ज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् ।
बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारणसभामा उनले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताए । उनले इँटा उद्योगको समस्यालाई वार...