टेक्नोलोजी एक्सिलेन्स अवार्डबाट डा. थपलिया सम्मानित
काठमाडौं : ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान...