काठमाडौं : नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोर मुक्त गर्न आफू कठोर रुपमा प्रस्तुत हुन लागेको बताएका छन् । मन्त्रालय मातहतका विभागिय प्रमुख, महाशाखा प्रमुख र उपत्यका कार्यालय प्रमुखलाई राखेर मालोत र नापी कार्यलय...