काठमाडौं : काठमाडौँ महानगरपालिकाले उपत्यकाका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ ।
महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर&...