ककनी : थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उनीहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित उनीहरुको सम्झना गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०को आयोजना, सशस्त्र प्...