काठमाडौं : राज्यसत्ता सञ्चालन र राजनीतिको मूल प्रवाहमा पुग्न नसकेका जाति, वर्ग, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि हो समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको ।
तर, दलहरुले आज निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा समानुपातिक प्रतिनिधित्व पनि पहुँचवाला नेता र उनीहरुकै...