जनकपुर : तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुम्हाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् । वर्षभरि खेतीपाती र अन्य काममा व्यस्त रहने कुम्हालहरूका लागि यो समय वर्षकै सबैभन्दा सक्रिय र आम्दानी हुने समय हो ।
जनकपुरधाम, मटिहानी, सिरहा, बर्दिवास, मलंग...