इलाम : अबिरल वर्षाका कारण इलामका विभिन्न स्थानमा शनिबार गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ घोष गाउँ बस्ने प्रकाश तामाङको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, झापा अर्जुनधारा नगरपालिका&...