मकवानपुर : विजयादशमीको अवसरमा मकवानपुरका प्रसिद्ध धार्मिक स्थलहरू मनकामना र दक्षिणकाली मन्दिरमा यस वर्ष भक्तजनको उपस्थिति विगत वर्षको तुलनामा निकै कम देखिएको छ ।
प्रत्येक वर्ष महान चाड दशैंमा यी मन्दिरहरूमा पूजाआराधना र दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दथ्यो। तर, यसपटक भने विगतको जस्तो...