काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते
रामेछाप : काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ ।
रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालि...