काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्।
उनले लेखेका छन्,‘सर्वे भवन्तु...