फेकोफनद्वारा १६ बुँदे घोषणापत्र सार्वजनिक, दिगो वन व्यवस्थापनको मापदण्ड तत्काल लागु गर्न माग
काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले १६ ब्ँदै घोषणापत्र सार्वजनिक गरेको छ । गत असोज ११ र १२ गते सम्पन्न महासंघको संघीय कार्य समितिको चौथो बैठक विभिन्न विषयमा संघ, प्रदेश र स्थानीय सरकारका साथै सरोकारवालाहरु समक्ष महासंघका अवधारणाहरु अगाडि सार्नेगरी यो घोषणापत्र सार्वजनिक गरेको हो । ...