काठमाडौं : चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो।
कम्पनीले एक कार्यक्रमको आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ। उक्त पसलको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरे...