झापा : मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुट...