गङ्गाजमुना : स्वच्छ हावापानी, घना जङ्गल, चराको चिरबिर आवाज, जङ्गलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गङ्गाजमुनामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को हो ।
प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनको अथाह...