गण्डकी : शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे ।
‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै १’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय...