काठमाडौं : नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को आगामी भदौ १९ गते हुने निर्वाचनका लागी अध्यक्ष पदका प्रत्याशी प्रकाश सापकोटाको नेतृत्वको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ । सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक हुन् ।
सापकोटा प्यानलको बरिष्ठ उपा...