काठमाडौं : नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई बुधबार बोर्डको सभा हलमा एक विशेष समारोहका बीच हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ।
बिदाइ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अ...