काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योग...