दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय: प्राधिकरण विभाजन विधेयक तयार, पूर्वाधार निर्माणमा तीव्रता
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उनी लागिपरेका हुन् ।
उनको नेतृत्वमा परिणामम...