दीपेन्द्र राउत
दीपेन्द्र राउत
यो देश मेरो लागि होइन भन्ने दिन नआओस् !
यो देश मेरो लागि होइन भन्ने दिन नआओस् !

मैले पुर्वदेखि पश्चिम, पहाडदेखि मधेससम्म आफ्नो स्टोर विस्तार गरे । देशलाई जोड्ने भनेको व्यापारले नै हो । व्यापारले रोजगारी श्रृजना गर्छ, उत्पादनलाई जोड्छ र एउटै भावनामा उन्ने काम गर्छ । त्यही मूल मर्म लिएर मैले भाटभटेनीको शाखा विस्तार गरेको थिए । मैले लिएको आंटलाई जनताले पनि साथ दिनुभयो । त्यही भरोष...