द ग्रीक दार्शनिक हेराक्लिटसले भनेका छन, “There is Nothing Permanent Except Change” जसको अर्थ परिवर्तन बाहेक केही पनि स्थायी छैन । यस भनाईबाट हामी स्पष्ट हुन सक्दछौ कि, संसारमा परिवर्तनको महत्व र समयक्रमसँगै परिवर्तनलाई आत्मसात गर्न सक्ने मानिस मात्र सफल बाटो पहिल्याउन सक्षम हुन सक्...