वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

काठमाडौं : सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।  आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाल...

८१ अर्ब बढीका नौं वटा सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत 
८१ अर्ब बढीका नौं वटा सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार नेप्सले सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत गरेको हो । नेप्सेका अनुसार ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको नौं वटा विकास ऋणपज्ञ सूचीकृत भएका हुन । जसमा...

दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैनः प्रधानमन्त्री 
दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैनः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन् ।  ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभे्रपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा प्रदान गर्न आ...

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण
आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

बौसान : जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क  पारिएको छ । कम्पोट मलका लागि घाँस र  पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ । एकै  खालका हजारौँ आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्...

श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौताअघि नै ब्याजदर कटौती
श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौताअघि नै ब्याजदर कटौती

कोलम्बो : श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ । गत वर्ष अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको ऋण नतिरेको यो देशले सबैभन्दा आवश्यक वस्तुहरूको आयातको लागि विदेशी मुद्राको अभाव भएपछि टापु राष्ट्रका दुई करोड २० लाख मानिस...

लक्ष्यअनुसारको राजस्व नउठ्दा सरकारी वित्त घाटामा, एक महिनामा करिब २३ अर्ब घट्यो निक्षेप
लक्ष्यअनुसारको राजस्व नउठ्दा सरकारी वित्त घाटामा, एक महिनामा करिब २३ अर्ब घट्यो निक्षेप

काठमाडौं : एक महिनामा सरकारी खाताबाट करिब २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा सरकारी ढुकुटीमा एक खर्ब २५ अर्ब ४५ करोड ९ लाख रुपैयाँ मौज्दात रहेको छ । उक्त मौज्दात गत असोज महिनाको तुलनामा १५.४४ प्रतिशतले घटेको हो । जबकी असोज मसान्तसम्म सर...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेकाे छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँ...

इभि कार उत्पादन गर्न बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्दै निसान कम्पनी 
इभि कार उत्पादन गर्न बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्दै निसान कम्पनी 

लण्डन : जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १.० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले कुल कर...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा 
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले पहिलो चरणमा १ लाख ४० हजार कित्ता सेयर (...

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, १७ हजार ८४५ जनाले पाए शेयर
उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, १७ हजार ८४५ जनाले पाए शेयर

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । संस्थाको एफपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शक्रुबार बिहान बाँडफाँट भएको हो । संस्थाको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका थिए । जुन...

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय, एक महिनामा भित्रिए ८० हजार पर्यटक 
पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय, एक महिनामा भित्रिए ८० हजार पर्यटक 

म्याग्दी : पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारज...

पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन सम्मानित
पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन सम्मानित

काठमाडौं : मुलुकको अग्रणी केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरका...

सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने सरकारको निर्णय
सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय गरेको छ ।  संघ, प्रदेश र स्थानीय तहबाट सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने नेपाल सरकारको मन्त्रिपरिषद् बैठ...

प्राधिकरणद्वारा चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात
प्राधिकरणद्वारा चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८० को सोही अव...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत
विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

एजेन्सी : विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति र स्वच्छता सेवाहरू सुदृढ बनाउने प्रयासमा सहयोग गर्नका लागि १६ करोड ३० लाख अमेरिकी डलरको परियोजनालाई स्वीकृत गरेको छ । यसबाट एक लाख ७५ हजारभन्दा बढी मानिसलाई लाभ हुने बैंकले बुधबार एक प्रेस विज्ञप्तिमा जनाएको छ ।  सन् २०२२ मा...

भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर
भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न...

पाथीभरामा दसैँतिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी
पाथीभरामा दसैँतिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका...

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैनः अर्थमन्त्री डा महत
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैनः अर्थमन्त्री डा महत

भक्तपुर : अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन्। मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताए। मन्त्री डा महतले भने, “सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्न...

सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब ३४ करोडको कारोबार 
सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब ३४ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा पुगेको हो । बुधबार नेप्से १९.३७ अंकले बढेर १८४९.०३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६७ कम्प...

चाइना ट्रेड सहकारीद्वारा करिब ३५ लाख राजश्वमा योगदान,  अध्यक्षमा श्रेष्ठ निर्वाचित
चाइना ट्रेड सहकारीद्वारा करिब ३५ लाख राजश्वमा योगदान, अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं : चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेश चन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्ण बहादुर गुभाजु क...

Global IME Bank Becomes Highest Taxpayer in Banking Sector
Global IME Bank Becomes Highest Taxpayer in Banking Sector

Kathmandu : Global IME Bank has emerged as the highest taxpayer among all banks and financial institutions in Nepal for the fiscal year 2078-79. The bank has contributed a corporate tax of Rs. 3,200 million during this period. At present, Global IME Bank holds the position of the largest ban...

तीन महिनामा नेपालले बेच्यो साढे दश करोडको ग्रीन टी 
तीन महिनामा नेपालले बेच्यो साढे दश करोडको ग्रीन टी 

काठमाडौं : नेपालले तीन महिनामा साढे दश करोडको गीन टी निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको गीन टी निर्यात भएको हो ।   यस अवधिमा नेपालले विभिन्न देशमा उक्त रकम बराबरको ५२ हजार ५१५ केजी ग्र...

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।   आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आय...

मनकामना केबुलकारको २५औं वार्षिकोत्सवमा सरसफाइ र रक्तदान
मनकामना केबुलकारको २५औं वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

काठमाडौं : नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गर...