काठमाडौं : चालु आर्थिक वर्षको असोज महिनामा आयात र निर्यात दुवै घटेको छ । यस अवधिमा आयात ३.७९ प्रतिशत र निर्यात ७.६८ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म ५ खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा खर्ब १२ अर्ब ५० करोड ३४ लाख र...
काठमाडौं : समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइए...
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरि...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको बताए । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन कार्यक्रममा बोल्दखै उनले यस्तो बताएका हुन् साथै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अ...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिकाे कार्यालयले तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको हो । बचतकर्...
धादिङ : धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्...
काठमाडौं : सरकारले सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० को कर समापन समारोहको अवसरमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । विभागले १६ विधामा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई सम्मान गरेको हो । विभगाका...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको कारोबार बुधबारकै मूल्यमा कायम भएको हो। महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार...
काठमाडौं : नबिल बैंक लिमिडेडले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने भएको हा । उक्त प्रस्तावि...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’...
काठमाडौं : माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा के.सीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि बैंकका शेयरधनीका तर्फबाट अध्यक्ष बनेका डा. उपेन्द्र महतोले राजिनामा दिएसँगै रिक्त रहेको सो पदमा के.सी नि...
जानकी : चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध...
काठमाडौं : चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...
काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार संस्थाको ८.६० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार कम्पनीको शेयर मूल्य ४८७ दशमलव ७५ रुपैयाँमा समायोजन भएको छ । लघुवित्तको अन्तिम कारोबार ५२९ दशमलव ७० रुपैयाँम...
पर्वत : कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र हम्पालको लेक सुनसान बनेको छ । पछिल्लो समय सडक पूर्वाधारको पहुँच पुगेपनि उचित प्रचारप्रसारको अभावमा पर्यटक पुग्न नसक्दा सो स्थान ओझेलमा पुगेको हो । समुद्री सतबाट तीन हजार तीन सय म...
ढोरपाटन : बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ । यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ । अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ । कामदार लगाउँदा र निर्माण सामग्री खरिद गर्दा करोडौँ खर्च...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको साढे ४४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुुरु भएदेखि हालसम्म बीमा वापतको ४४ अर्ब ५३ करोड ३२ लाख ३१ हजार १०९ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । चालु आर्थिक वर्षमा मात्रै बोर्डले सवा...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासमेत ३ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका लामासमेत ३ जना विरुद्ध भ्रष्टाचार आरोपमा बुधबार विशेष अदालत...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २३.८२ अंकले घटेर १८२९.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४० कम्पनी...
काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओको बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको एफपिओ (मंसिर ८ गते) शक्रुबार बिहान बाँडफाँट हुनेछ । संस्थाको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आव...
काठमाडौं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ । उक्त रकम गत आवको सोही अवधिको भन्दा रू १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा रू दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख ध...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बोल...
काठमाडौं : सिद्धार्थ बैंकले करिब साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ४९ हजार ५७३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिदका गर्न संस्थापक शेयरधनीहरुका...
दोधारा चाँदनी : कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए । उनका अनुसार सुख्...