वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने
नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने

काठमाडौं : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा आज जारी प्रेस विज्ञप्ति...

नेपालको पूर्वाधार विकासमा लगानी गर्न विकास साझेदारलाई अध्यक्ष ढकालको आग्रह
नेपालको पूर्वाधार विकासमा लगानी गर्न विकास साझेदारलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले...

एक सय ९५ स्थानीय तहले अझै शुरु गरेनन् अस्पताल निर्माण प्रक्रिया
एक सय ९५ स्थानीय तहले अझै शुरु गरेनन् अस्पताल निर्माण प्रक्रिया

काठमाडौं : अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुयाउनका लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि ती स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन् । स...

नेपालको ऊर्जा क्षेत्रमा साढे दुई खर्ब लगानी गर्न यूके एक्स्पोर्ट फाइनान्स तयार 
नेपालको ऊर्जा क्षेत्रमा साढे दुई खर्ब लगानी गर्न यूके एक्स्पोर्ट फाइनान्स तयार 

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दू...

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्र...

पर्यटक आगमनमा रेकर्ड ब्रेक, अक्टोबरमा भित्रिए एक लाख १७ हजार  
पर्यटक आगमनमा रेकर्ड ब्रेक, अक्टोबरमा भित्रिए एक लाख १७ हजार  

काठमाडौं : सन् २०२३ को अक्टोबरमा पर्यटक आवागमनमा रेकड ब्रेक भएको छ । पर्यटन बोर्डका अनुसार एक महिनामा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । यो संख्या हालसम्मकै उच्च रहेको हो । सन् २०२३ को जनवरी महिना देखि नै पर्यटक आवागमनमा वृद्धि हुँदै आएपनि अक्टोबरमा उच्च संख्यामा पर्यटकहरु नेपाल घुम्...

तिहारमा एक व्यक्तिले एक सेट मात्र सुनचाँदीको असर्फी पाउने 
तिहारमा एक व्यक्तिले एक सेट मात्र सुनचाँदीको असर्फी पाउने 

काठमाडौं : तिहारको अवसरमा राष्ट्र बैंकले बिक्री वितरण गर्ने सुनचाँदी असर्फीको कोटा तोकेको छ । बैंकको सूचना अनुसार प्रतिव्यक्ति बढीमा सुनको असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, र २.५ ग्राम) कोटा तोकेको छ । त्यस्तै राष्ट्र बैैंकले चाँदीको सिक्का (मेडालियन) एक सेट (गार्ई अंकित २५ ग्राम, गार्ई अंकि...

रोकिएन शेयर बजारको गिरावट, कारोबार रकममा भने सामान्य सुधार 
रोकिएन शेयर बजारको गिरावट, कारोबार रकममा भने सामान्य सुधार 

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२...

नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ

काठमाडौं : काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल क...

थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छः राष्ट्रपति पौडेल
थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि  सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका...

भिजिट भिसामा विदेश हिँडेकाहरु विमानस्थलबाट फर्काइयो, नक्कली कागजात रहेको पुष्टि 
भिजिट भिसामा विदेश हिँडेकाहरु विमानस्थलबाट फर्काइयो, नक्कली कागजात रहेको पुष्टि 

काठमाडौं : भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको...

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित
विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

काठमाडौं : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिइन् । राष्ट्रियसभामा उत्पत्ति भए...

अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न कानूनी पूर्वाधार तयार गर्नुपर्छः अर्थमन्त्री 
अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न कानूनी पूर्वाधार तयार गर्नुपर्छः अर्थमन्त्री 

लण्डन : अर्थमन्त्री डा‍ प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बो...

मुद्दती खातामा लगानी गर्दै सेबोन, ब्याजदर प्रस्ताव गर्न आह्वान 
मुद्दती खातामा लगानी गर्दै सेबोन, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै बोर्डमा रहेको लगानी योग्य (अक्षय कोष बाहेकको) रकम मुद्दती खातामा लगानी गर्न लागिएको जनाएको हो । बोर्डले उक्त रकम वाणिज्य बैंकहरुमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको ह...

हिमाल आरोहणका लागि झण्डै १२ सयले लिए अनुमति, करिब सात करोड उठ्याे रोयल्टी
हिमाल आरोहणका लागि झण्डै १२ सयले लिए अनुमति, करिब सात करोड उठ्याे रोयल्टी

काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि झण्डै १२ सय पर्यटकले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल चढ्न कात्तिक ८ गते अर्थात (अक्टोबर २५) सम्म स्वदेशी तथा विदेशी १ हजार १८५ पर्यटकले अनुमति लिएका हुन् । यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल...

नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता
नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

लण्डन : अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।  भेटका अवसरमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भ...

बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?
बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

गण्डकी : कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् ? कुन...

जमुनाह नाकाबाट दुई महिनामा १० करोडको केरा आयात
जमुनाह नाकाबाट दुई महिनामा १० करोडको केरा आयात

खजुरा : नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार...

चारदिने औपचारिक भ्रमण सकेर फर्किए महासचिव गुटेरेस 
चारदिने औपचारिक भ्रमण सकेर फर्किए महासचिव गुटेरेस 

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सो अवसरमा परराष्ट्र मन्त्रालयका उ...

ओरालो लाग्यो सुनचाँदीको मूल्य, यस्तो आजको भाउ 
ओरालो लाग्यो सुनचाँदीको मूल्य, यस्तो आजको भाउ 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेज...

उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण
उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण

काठमाडौं : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।  समितिको मंगलबारको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनु...

राजस्व संकलनमा काठमाडौं महानगरको छलाङ, दुई महिनामै उठायो एक अर्ब १७ करोड
राजस्व संकलनमा काठमाडौं महानगरको छलाङ, दुई महिनामै उठायो एक अर्ब १७ करोड

काठमाडौं : काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको...

आइएमएफको बेलआउट रोक्न श्रीलङ्काद्वारा पुनः कर समायोजन
आइएमएफको बेलआउट रोक्न श्रीलङ्काद्वारा पुनः कर समायोजन

कोलम्बो : राजस्व लक्ष्य पूरा गर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ‘बेलआउट’ कर्जा किस्ता रोकेपछि श्रीलङ्काले वस्तु तथा सेवा कर वृद्धिको घोषणा गरेको छ ।  असफल व्यवसाय वा अर्थव्यवस्थालाई थप धराशायी हुनबाट बचाउनका लागि वित्तीय सहायता दिने कामलाई ‘बेलआउट&rsqu...

वीरगन्ज महानगरले उठायो तीन महिनामा छ लाख जरिवाना
वीरगन्ज महानगरले उठायो तीन महिनामा छ लाख जरिवाना

वीरगन्ज ; वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट...