वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकार असफल भयो: उपाध्यक्ष पौडेल
अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकार असफल भयो: उपाध्यक्ष पौडेल

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्नेमा जोड दिए । “चालु अधिवेशनमा कहीँ नभएको अभ्यास...

दोहाेरो अंकले घट्यो नेप्से, ९६ करोडको कारोबार 
दोहाेरो अंकले घट्यो नेप्से, ९६ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९...

छ दशकदेखि भेडापालक किसान भन्दछन्ः ‘कृषि अनुदान भन्ने थाहा छैन’
छ दशकदेखि भेडापालक किसान भन्दछन्ः ‘कृषि अनुदान भन्ने थाहा छैन’

ढोरपाटन : शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । युवावस...

श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ

काठमाडौं : श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली...

खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग
खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

काठमाडौ : राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भए...

चिरख्वा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८५ हजार ९३० जनाले पाए शेयर 
चिरख्वा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८५ हजार ९३० जनाले पाए शेयर 

काठमाडौं : चिरख्वा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिहिबार आइतबार बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड को कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा ११ लाख ३१ हजार ९३६ आवेदकले १ करोड २१ लाख ३६ हजार ७६० कित्ताका शेयरका लागि आवेदन दि...

एक लाख लागतमा वालिङ सहकारीले थाल्यो फूलखेती
एक लाख लागतमा वालिङ सहकारीले थाल्यो फूलखेती

वालिङ : स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द...

‘अर्गानिक उत्पादनको ‘हब’ बन्न सम्भव छ कर्णाली’
‘अर्गानिक उत्पादनको ‘हब’ बन्न सम्भव छ कर्णाली’

कर्णाली : कर्णाली प्रदेशको सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई अर्गानिक (प्राङ्गारिक) प्रदेश निर्माणको थालनी गर्ने गरी ऐतिहासिक निर्णय गरेको थियो । उक्त निर्णयपश्चात् प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माणको अभियान पनि...

छ महिनामा नौ हजार सातसय बढी पर्यटक भित्रिए
छ महिनामा नौ हजार सातसय बढी पर्यटक भित्रिए

मनाङ : हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको...

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो
मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो

वीरगञ्ज : मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी,...

नेपाललाई जितका लागि १४६ रनको चुनौती
नेपाललाई जितका लागि १४६ रनको चुनौती

काठमाडौं : आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४५ रन...

तीन अर्ब बढीको हकप्रद जारी गर्न दुई बीमा कम्पनीले दिए बोर्डमा निवेदन 
तीन अर्ब बढीको हकप्रद जारी गर्न दुई बीमा कम्पनीले दिए बोर्डमा निवेदन 

काठमाडौं : तीन अर्ब बढीको हकप्रद जारी गर्ने अनुमति माग्दै दुई बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) र एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३० करोड ९९ लाख २२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका ह...

विशाल ग्रुपको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा 
विशाल ग्रुपको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेकोको बीमा कम्पनीको उक्त शेयर बिmत्रीमा ल्याएको हो । ल्याएको छ । कम्पनीको शेयरमा  विद्यमान शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउनेछन् ।  पुनर्बीमा कम्पनीको शेयर...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा २०.५२ प्रतिशतले घट्यो   
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा २०.५२ प्रतिशतले घट्यो   

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०.५२ प्रतिशतले कम हो । ग...

किन छन् समस्यामा सहकारी?
किन छन् समस्यामा सहकारी?

समग्र अर्थतन्त्रका सूचकहरुमा देखिएका नकारात्मक नतिजाका कारण अघिल्ला तीन आर्थिक वर्षहरुमा सहकारी क्षेत्रमा व्यापक संकुचन आएको थियो । कोभिड महामारी पश्चात् अर्थतन्त्र पुरानै लयमा फर्कने क्रममा आन्तरिक एंव बाह्य विभिन्न परिघटनाहरुका कारण दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिले गर्दा आर्थिक वर्ष २०७८/०७...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार सात रुपैयाँ र...

भिजन लुम्बिनीको आईपीओ आजदेखि बिक्रीमा
भिजन लुम्बिनीको आईपीओ आजदेखि बिक्रीमा

कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बिक्री खुला गरेको छ । माछापुच्छे –२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम...

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड
मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड गरेको छ । आज विहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीकाे एफपीओ २ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०।४५ कित्ता...

तीन महिनामा निफ्राको खुद नाफा ४१ करोड ३८ लाख,  कस्तो छ वित्तीय सूचक?
तीन महिनामा निफ्राको खुद नाफा ४१ करोड ३८ लाख, कस्तो छ वित्तीय सूचक?

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि आएको छ। असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा...

सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महशुल लगाउन निर्देशन
सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महशुल लगाउन निर्देशन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको सभापति अब्दुल खांनले जानकारी दिए । “नेपालमा आयात हु...

बजेटको प्रणाली नै गलत छ, टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैनः प्रधानमन्त्री 
बजेटको प्रणाली नै गलत छ, टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैनः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्...

पर्यटन क्षेत्रको विकास गर्न ऐन संशोधन गर्नुपर्छः मन्त्री किराती
पर्यटन क्षेत्रको विकास गर्न ऐन संशोधन गर्नुपर्छः मन्त्री किराती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । आज यहाँ नेपाल पर्वातारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उनले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए । &ldqu...

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने
नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने

काठमाडौं : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा आज जारी प्रेस विज्ञप्ति...

नेपालको पूर्वाधार विकासमा लगानी गर्न विकास साझेदारलाई अध्यक्ष ढकालको आग्रह
नेपालको पूर्वाधार विकासमा लगानी गर्न विकास साझेदारलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले...