वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शृङ्गारका सामग्रीमै बाहिरियो अरबौं रकम, ६८ लाखको सेल्फी स्टिक आयात
शृङ्गारका सामग्रीमै बाहिरियो अरबौं रकम, ६८ लाखको सेल्फी स्टिक आयात

काठमाडौं : दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागक...

नेप्सेमा उच्च अंकको गिरावट, सानिमा बैंकको सर्वाधिक कारोबार 
नेप्सेमा उच्च अंकको गिरावट, सानिमा बैंकको सर्वाधिक कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३८.३७ अंकले बढेर २०५१.४७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३ अंकले बढेर २०८९.९४ बिन्दुमा पुगेको थियो ।  आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको श...

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता
प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो/चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट...

ट्रेजरी मार्फत २६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरी मार्फत २६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको म्ुद्रा व्यवस्थापन विभागले जनाएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब रुपैया...

सौर्य मिनीग्रीडबाट विद्युतीकरण, १७१ घरधुरीमा विद्युत् पहुँच 
सौर्य मिनीग्रीडबाट विद्युतीकरण, १७१ घरधुरीमा विद्युत् पहुँच 

काठमाडौं : वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गा...

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

काठमाडौं : सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको ह...

विकास बैंकहरुकाे नाफा ७.३२ प्रतिशतले घट्दा, तीन वटाको बढ्यो 
विकास बैंकहरुकाे नाफा ७.३२ प्रतिशतले घट्दा, तीन वटाको बढ्यो 

काठमाडौं । हाल सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा राष्ट्रिय स्तरका आठ ८ विकास बैंकले ५ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा बैंकको नाफा ७.३२ प्रतिशत...

कर्णालीका चार प्रतिशत नागरिकमा पुग्यो बीमाको पहुँच 
कर्णालीका चार प्रतिशत नागरिकमा पुग्यो बीमाको पहुँच 

काठमाडौं : जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् । कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण...

प्रतितोला तीन सयले बढ्यो सुन, चाँदी स्थिर  
प्रतितोला तीन सयले बढ्यो सुन, चाँदी स्थिर  

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रति...

बैंकहरुले कमाए ७० अर्बबढी नाफा: नबिलको सर्वाधिक, अन्यको कति ? 
बैंकहरुले कमाए ७० अर्बबढी नाफा: नबिलको सर्वाधिक, अन्यको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका विभिन्न २० वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले ७० अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् ।  उक्त नाफा अघिल्लो आवको तु...

लक्ष्मी सनराइज बैंकको नाफा ४९.४५ प्रतिशतले बढ्यो, अन्य वित्तीय सुचक कस्तो ?
लक्ष्मी सनराइज बैंकको नाफा ४९.४५ प्रतिशतले बढ्यो, अन्य वित्तीय सुचक कस्तो ?

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले १ अर्ब ५१ कर...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड , अन्य सुचक कस्तो ?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड , अन्य सुचक कस्तो ?

काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १...

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३९ करोड, अधिकांश वित्तीय सूचक आकर्षक
एभरेष्ट बैंकको नाफा ३ अर्ब ३९ करोड, अधिकांश वित्तीय सूचक आकर्षक

काठमाडौं :  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा आर्थिक बर्ष २०७८/७९ को असार मसान्तको तुलनामा ३७.२४ प्रत...

इम्पेरिमेन्ट चार्ज र खराब कर्जा बढेसँगै कुमारी बैंकको नाफामा असर
इम्पेरिमेन्ट चार्ज र खराब कर्जा बढेसँगै कुमारी बैंकको नाफामा असर

काठमाडौं : कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा २४.१४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ५७ क...

 एनएमबी बैंकको नाफा ३ अर्ब ४१ करोड, प्रतिशेयर आम्दानी कति ?   
 एनएमबी बैंकको नाफा ३ अर्ब ४१ करोड, प्रतिशेयर आम्दानी कति ?   

काठमाडौं : एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा तीन अर्ब ४१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले तीन अर्ब २९...

हिमालयन बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, प्रतिशेयर आम्दानी भने घट्यो  
हिमालयन बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, प्रतिशेयर आम्दानी भने घट्यो  

काठमाडौं : हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा ७ तीन २६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ३७.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३६ कर...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब २५ करोड नाफा, अन्य सुचक कस्तो ?
स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्ब २५ करोड नाफा, अन्य सुचक कस्तो ?

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा तीन अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ५६.२७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बै...

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३६ करोड, लाभांश क्षमता कति ?
मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३६ करोड, लाभांश क्षमता कति ?

काठमाडौं : मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष सोही अवधिमा...

एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको...

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, अन्य सूचक कस्तो छ?
ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, अन्य सूचक कस्तो छ?

काठमाडौं : ग्लोबल आइएमई बैंक  लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत...

७६‍‍‍.८६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश दिने क्षमता कति?
७६‍‍‍.८६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश दिने क्षमता कति?

काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७६‍‍‍.८६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बै‌कले ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकक...

इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा ४५.९८ प्रतिशतले बढ्यो
इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा ४५.९८ प्रतिशतले बढ्यो

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ४५.९८ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैं...

नेपाल बैंकको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशतले घट्यो, खुद नाफामा भने वृद्धि
नेपाल बैंकको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशतले घट्यो, खुद नाफामा भने वृद्धि

काठमाडौं : नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा १६.१७ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले द...

खुद ब्याज आम्दानी बढेसँगै प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढ्यो
खुद ब्याज आम्दानी बढेसँगै प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढ्यो

काठमाडौं : प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ४८.५४ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले एक...