वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट
आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं : पाटन उच्च अदालतमा समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का चार सांसदले रिट निवेदन दायर गर्नुभएको छ । रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोग...

सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण
सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं : सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा अर्थमन्त्री महतलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बो...

NRB Governor defends a 'liberal' Monetary Policy
NRB Governor defends a 'liberal' Monetary Policy

Kathmandu : Nepal Rastra Bank (NRB) Governor Maha Prasad Adhikari has said the Monetary Policy for the current fiscal came with a review of the overall existing scenario of nation's economy.  "The Policy prioritises a liberal approach in terms of the interests of bank loans when...

सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत
सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत

ओखलढुङ्गा : ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा रु छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्यु...

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइनः प्रधानमन्त्री
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइनः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन् । समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “राज्यको सम्पत्ति व्य...

पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य
पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य

कास्की : पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्...

मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि
मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि

काठमाडौं : जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्...

‘अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित मौद्रिक नीति आएको छ’
‘अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित मौद्रिक नीति आएको छ’

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए । ...

थामिएन शेयर बजारको पहिरो, कारोबार रकममा भने सामान्य सुधार 
थामिएन शेयर बजारको पहिरो, कारोबार रकममा भने सामान्य सुधार 

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा भएको थियो ।  आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८९ कम्पनीको शे...

वित्तीय संस्थाको आम्दानी खुम्चिदै गएको छ, थप डिजीटल बैंकिङको लाईसेन्स नदिनू: सिबिफिन 
वित्तीय संस्थाको आम्दानी खुम्चिदै गएको छ, थप डिजीटल बैंकिङको लाईसेन्स नदिनू: सिबिफिन 

काठमाडौं : बैंक तथा वित्तीय परिसंघ (सिबिफिन) बैंक तथा वित्तीय संस्थाहरुलाई थप डिजीटल बैंकिङको लाईसेन्स दिन नदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको स्वागत गर्दै संघले यस्तो जनाएको हो ।  संघले जारी गरेको विज्ञप्तीमा भ...

स्वस्तिक लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिंग 
स्वस्तिक लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिंग 

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्थाले अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । उक्त शेयर निष्कासनका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्...

नापी कार्यालय चाबहिलका अधिकृत पुरीविरुद्ध भ्रष्टाचार मुद्दा 
नापी कार्यालय चाबहिलका अधिकृत पुरीविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो...

अदालतले दोषी ठहर नगरी खाँणलाई पार्टीले कारबाही गर्न मिल्दैनः नेता सिंह 
अदालतले दोषी ठहर नगरी खाँणलाई पार्टीले कारबाही गर्न मिल्दैनः नेता सिंह 

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् ।  नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहा...

हिन्दीका कारण संकटमा पर्दै मैथिली भाषा
हिन्दीका कारण संकटमा पर्दै मैथिली भाषा

काठमाडौं : समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता...

अफ्रिकी नेताहरूद्वारा नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी
अफ्रिकी नेताहरूद्वारा नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी

अबुजा । पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई  पुनःस्थापना नगरे नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी गरेका छन् ।  गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यव...

कामना सेवा विकास बैंकको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 
कामना सेवा विकास बैंकको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कामना सेवा विकास बैंकले ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५७ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  बैंकको उक्त शेयर खरिदका इच्छुक संस्थापक शेयरनीहरुले लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी...

सामाजिक सुरक्षा कोषद्वारा ५ अर्बबढी दावी भुक्तानी, योगदानकर्ता ४ लाख नाघे 
सामाजिक सुरक्षा कोषद्वारा ५ अर्बबढी दावी भुक्तानी, योगदानकर्ता ४ लाख नाघे 

काठमाडौं : सामाजिक सुरक्षाले हालसम्म ५ अर्ब रुपैयाँ भन्दाबढी रकम दावी भुक्तानी गरेको छ । कोषले चालु आवको साउन १० गतेसम्म ९० हजार ९३३ योगदानकर्तालाई ५ अर्ब १८ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।  हालसम्म कोषमा योगदानबाट ३८ अर्ब ८९ करोड रुपैयाँ संकलन भएको छ । ४ लाख २६ हजार ६२८ योगदान कर...

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 
मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं : मिड सोलु हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थ...

नारायणगढ - मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ - मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रु...

सुनचाँदीकाे मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ 
सुनचाँदीकाे मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मू...

कोरियन भाषा परीक्षाका लागि आवेदन माग
कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौं : वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।  उ...

अपि पावरको ४०  प्रतिशत हकप्रद साउन ३१ गतेदेखि बिक्रीमा 
अपि पावरको ४० प्रतिशत हकप्रद साउन ३१ गतेदेखि बिक्रीमा 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा : तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध  भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।  माथिबाट ठूलो...

लगानी बोर्डले प्रधानमन्त्रीलाई बुझायो चार खम्बे रणनीति
लगानी बोर्डले प्रधानमन्त्रीलाई बुझायो चार खम्बे रणनीति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघ...