वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
रासायनिक मल अभाव छैनः मन्त्री भुसाल
रासायनिक मल अभाव छैनः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएक छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए । “हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस व...

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ: उपाध्यक्ष डा श्रेष्ठ
योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ: उपाध्यक्ष डा श्रेष्ठ

काठमाडौं : संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गरको छन् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरुले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको त...

आर्थिक मन्दीको असर बीमा क्षेत्रमा: १४ अर्बबढीका पोलिसी सरेन्डर ! 
आर्थिक मन्दीको असर बीमा क्षेत्रमा: १४ अर्बबढीका पोलिसी सरेन्डर ! 

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । गत आर्थिक वर्षमा मात्रै १४ अर्ब भन्दा बढीका पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन्। प्राधिकरणका अनुसार अघिल...

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाखले अवलोकन र २० अर्बको कारोबार हुने अपेक्षा
नाडा अटो शोमा ८२ स्टल रहने, १ लाखले अवलोकन र २० अर्बको कारोबार हुने अपेक्षा

काठमाडौं : नेपालको सबैभन्दा ठूलो नाडा अटो एक्सपोको १५ औं संस्करणको लागि स्टल निर्धारण गरिएको छ । एक्सपोमा सहभागी हुने सबै फर्म÷कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्देश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ ।  नाडा अटो एक्सपो २०२३, यही आउँदो २०८० साल भाद्र...

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा

बेरुत : सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिएका छन् । लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ...

बैंकिङ कसुर र ठगी मुद्दामा फरार सापकोटा पक्राउ
बैंकिङ कसुर र ठगी मुद्दामा फरार सापकोटा पक्राउ

काठमाडौं : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटा रहेका काठमाडौँ उपत्यका अपरा...

तीव्र उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने बढ्न सकेन 
तीव्र उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने बढ्न सकेन 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ ।  निरन्तर रुपमा घटिरहेको शेयर बजार आज तिव्र उतारचढावकाबीच सामान्य अंकले बढेको हो ।  आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २६.१४ अंकले घटेर २१०...

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

भोजपुर : भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।  उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोट...

ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरणः १७१ घरधुरी लाभान्वित
ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरणः १७१ घरधुरी लाभान्वित

ओखलढुंगा : वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको लागत साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुंगाको ककनीमा सौर्य मिनीग्रिड आयोजना सम्पन्न भएको छ । ७० किलोवाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रिड आयोजना’ बाट जिल्लाको सुनकोशी गाउँपालिकाको...

श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँः मन्त्री शर्मा
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँः मन्त्री शर्मा

कामठाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताएकी छिन् । एकीकृत विकास अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उनले सरकारले सूचना तथा सञ्चार प्रविधि क...

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री
सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प...

गण्डकी प्रदेशका पर्यटनसम्बन्धी अधिकांश योजना अधुरै
गण्डकी प्रदेशका पर्यटनसम्बन्धी अधिकांश योजना अधुरै

म्याग्दी : गण्डकी प्रदेशअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कार्यान्वयनमा ल्याएका अधिकांश योजना अधुरा छन् । मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत गत आवमा कार्यान्वयनमा ल्याएका २१ योजनामध्ये २०८०/८१ मा आठलाई मात्र निरन्तरता दिएको छ । ...

मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा
मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा

मधेस : मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।  जनमत पार...

साउनमा नारीहरुलाई लक्षित गदै आईएमई पे ले ल्यायो ‘प्रिटी उत्सव’ नामक अफर
साउनमा नारीहरुलाई लक्षित गदै आईएमई पे ले ल्यायो ‘प्रिटी उत्सव’ नामक अफर

काठमाडौं : आइएमई पेले साउन महिनामा नारीहरुलाई लक्षित गदै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर साउन महिनाको दोस्रो सोमबार अर्थात्  साउन ८ देखि ३२ गतेसम्म चल्ने छ। उक्त अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी  क्लिक को  ५ हजारको भौचर प्रदान गरिने छ । सो...

रिलायबल नेपाल लाइफको आईपीओ साउन २३ गतेदेखि बिक्रीमा आउने
रिलायबल नेपाल लाइफको आईपीओ साउन २३ गतेदेखि बिक्रीमा आउने

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० मा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सर्वसधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।  इन्स्योरेन्सले हाल कायम रहेको पूँजी...

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा 
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा 

काठमाडौं : लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले लाभांश घोषणा गरको छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाईधनीहरुलाई लाभांश दिने घोषणा गरको ह्न । लक्ष्मी क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश वितरण गर्ने निर्ण...

एक वर्षदेखि पाएनन् सागरनाथ वन परियोजनाका कर्मचारीले तलब 
एक वर्षदेखि पाएनन् सागरनाथ वन परियोजनाका कर्मचारीले तलब 

सर्लाही  : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६  कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (ह...

सोमबार सुनचाँदीको मूल्य घट्यो 
सोमबार सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेकोे छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ र तेजावी सु...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा २३.३९ प्रतिशतले घट्यो 
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा २३.३९ प्रतिशतले घट्यो 

काठमाडौं : गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत विवरण अनुसार अघिल्लो आवको तुलनामा संस्थाको खुद नाफा २३.३९ प्रतिशतले घटेको हो ।  उक्त वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले १९...

‘अफ सिजन’मा समेत सौराहामा पर्यटको भिड, व्यवसायी उत्साहित
‘अफ सिजन’मा समेत सौराहामा पर्यटको भिड, व्यवसायी उत्साहित

काठमाडौं : बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विद...

मिटरब्याजसम्बन्धी दुई हजार ५२० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार ५२० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

काठमाडौं : अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबा...

आज खीर दिवस, खीर स्वास्थ्यको लागि कति फाइदाजनक?
आज खीर दिवस, खीर स्वास्थ्यको लागि कति फाइदाजनक?

काठमाडौं : आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्य...

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम
विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँ : ऋषिङ गाउँपालिका-८, स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनी त्यसपछिको समय भने फार्ममा बित्छ...

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले आज उक्त आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजल...