वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा महतो
वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा महतो

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो वन जङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धि हासिल गरिसकेको बताउँदै अब यसलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताउँछन् । मुलुकमा हाल वन जङ्गलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ । वन्यजन्तुको सङ्ख्या पनि निकै बढेको छ । यसमा उचित...

स्वास्थ्य विभाग मातहतका सेवाको वार्षिक समीक्षा: सेवाग्राहीको संख्या बढाउनु पर्नेमा जोड
स्वास्थ्य विभाग मातहतका सेवाको वार्षिक समीक्षा: सेवाग्राहीको संख्या बढाउनु पर्नेमा जोड

काठमाडौं : काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले मातहतका सेवाको वार्षिक समीक्षा थालेको छ । स्वास्थ्य प्रवर्धन केन्द्र र वडा क्लिनिकका स्वास्थ्यकर्मीका विच आज थालिएको समीक्षामा केन्द्र तथा क्लिनिक इन्चार्जहरुले आधारभूत सेवामा सेवाग्राही सन्तुष्ट रहेको र विशेषज्ञ सेवाका लागि क्षमता बढाउँदै जानु पर...

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

बैतडी : तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो । प्रतियोगिताको प्रथम पुरस्क...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।  विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल...

पर्यटक आगमनमा ८४.०८ प्रतिशतको वृद्धि, आठ महिनामा भित्रिए ६ लाख बढी 
पर्यटक आगमनमा ८४.०८ प्रतिशतको वृद्धि, आठ महिनामा भित्रिए ६ लाख बढी 

काठमाडौं : पछिल्लो समय नेपालमा पर्यटक आवागमनमा उल्लेख्य सुधार भएको देखिएको छ । विगतका वर्षहरुको तुलनामा यस वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्यामा ८४.०८ प्रतिशतले बढेको पाइएको छ । पर्यटन बोर्डका अनुसार यस वर्षको आठ महिनामा हवाइ मार्ग हुँदै ६ लाख भन्दा बढी पर्यटकहरु नेपाल भित्रिएका छन् । सन्...

बाँझो जमिनमा सामूहिक आलुखेती गरी आम्दानी बढाउँदै मुस्ताङका किसान 
बाँझो जमिनमा सामूहिक आलुखेती गरी आम्दानी बढाउँदै मुस्ताङका किसान 

म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् । समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघ...

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने
म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

याङ्गुन : म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्द...

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्दै 
सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्दै 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेकोे हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेज...

प्रधानमन्त्रीसँगै इप्पानको टोली चीन भ्रमणमा, उर्जामा चिनियाँ लगानीदेखि विद्युत व्यापारमा जोड 
प्रधानमन्त्रीसँगै इप्पानको टोली चीन भ्रमणमा, उर्जामा चिनियाँ लगानीदेखि विद्युत व्यापारमा जोड 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण दलमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान भएको छ । असोज ६ देखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० सम्म) हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष राम प्रसाद आचार्य चीन प्रस्थान भएका हुन् ।...

सिटिजन्स बैंकको लाभांश दशैंअघि नै पाइने, असोज २६ गते बोलायो साधारणसभा 
सिटिजन्स बैंकको लाभांश दशैंअघि नै पाइने, असोज २६ गते बोलायो साधारणसभा 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले साधारणसभा बोलाएको छ । लाभांश पारित गर्ने प्रस्ताव सहित बैंकले साधारणसभा बोलाएको हो । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले असोज २६ गते बैंकको सत्रौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सो सभा शुक्रबार बिहान ११ बजे अमृतभोग कालिका स्थान, डिल्ली बजा...

दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात 
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९...

करिब चार करोड ठगी आरोपमा ‘विस एचआर सोलुसन’ मेनपावरको लाइसेन्स खारेज
करिब चार करोड ठगी आरोपमा ‘विस एचआर सोलुसन’ मेनपावरको लाइसेन्स खारेज

काठमाडौं : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ । उक्त म...

ऊर्जाको विकासका लागि १२ वर्षे कार्ययोजना तयार, ४६ अर्ब डलर लगानी गर्ने सरकारकाे योजना
ऊर्जाको विकासका लागि १२ वर्षे कार्ययोजना तयार, ४६ अर्ब डलर लगानी गर्ने सरकारकाे योजना

काठमाडौं : सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो । स...

निजी क्षेत्रलाई निराश नहुन उद्योग मन्त्रीको आग्रह
निजी क्षेत्रलाई निराश नहुन उद्योग मन्त्रीको आग्रह

नेपालगन्ज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारणसभामा उनले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताए । उनले इँटा उद्योगको समस्यालाई वार...

NMB Buddha VISA Debit Card Launched
NMB Buddha VISA Debit Card Launched

Kathmandu : NMB Bank Limited and Buddha Air have announced the launch of NMB Buddha VISA Debit Card, a financial innovation set to transform the travel experiences of valued customers. The VISA Card opens doors to a world of travel privileges and exceptional banking services, bringing convenien...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं : एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।  को-ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरप...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौं : सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श...

विश्वविख्यात जापानी कम्पनी तोशिबाको विरासत समाप्त
विश्वविख्यात जापानी कम्पनी तोशिबाको विरासत समाप्त

टोकियो : विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको बिहीबार जनाएको छ ।  सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्था...

अर्थतन्त्रमा  आएकाे  रिर्सोस  चलायमान हुन सकेकाे  छैनः अर्थमन्त्री 
अर्थतन्त्रमा आएकाे रिर्सोस चलायमान हुन सकेकाे छैनः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोर्षको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक...

डिजिटल बैंकलाई लाइसेन्स दिन कानुन संशोधन गर्दै सरकार 
डिजिटल बैंकलाई लाइसेन्स दिन कानुन संशोधन गर्दै सरकार 

काठमाडौं : सरकारले डिजिटल बैंकलाई लाइसेन्स दिन कानुन संशोधन गर्ने भएको छ । अर्थमन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै । डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन गर्ने जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा असोज २ गते बसेको वित्तीय क्षेत्र उच्...

चाडपर्व नजिकिएसँगै जमुनाह नाकामा सुरक्षा सतर्कता
चाडपर्व नजिकिएसँगै जमुनाह नाकामा सुरक्षा सतर्कता

राँझा : चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुना...

राष्ट्र बैंकले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने 
राष्ट्र बैंकले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बिहिबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५  ‘ञ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकब...

हुम्लामा असोज १८ गतेदेखि कोदो महोत्सव हुने
हुम्लामा असोज १८ गतेदेखि कोदो महोत्सव हुने

सिमकोट : हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसक...

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा
क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

ओटावा : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।  विगत केही समयदेखि बिएसएल इ...