मोरक्को : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्र...
चितवन : रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएको हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् । यहाँका एक युवा आयुर्वेद औषधिको बजारीकर...
रुकुम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । “हामीले उत्पादन गरेको बेसारको चाना पर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बन्ने १०० बेडसम्मको अस्पताल स्थापना गर्न कर्जा सुविधा दिने भएको हो । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो । बैंकले स्थानीय तहमा १०० बेडसम्मका अस्पताल बनाउन बैंक तथा वित्तीय संस्थाले आधारदरमा बढीमा २ प्रतिशत...
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन् अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भनेका छन्, “लोकतान्त्रिक संविधान निर...
मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरक...
ब्रसेल्स : युरोपेली आयोगले सन् २०२३/२०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ । युरोपेली सङ्घ (ईयू) को कार्यकारी प्रशासनि...
काठमाडौं : काठमाडौं महानगरपालिकाले आकाशे पुल मुनी फोहोर फाल्ने १७ जनालाई महानगरले तिरायो ५० हजार जरिवाना गरेको छ । महानगरले काठमाडौं महानगरपालिका वठा नं ३२ स्थित कोटेश्वरको बालकुमारी तर्फको आकाशे पुल तल राती फोहोर फाल्ने १७ जनालाई पक्राउ गरी जरिवाना गरेको हो ।
रौतहट : भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो । भन...
काठमाडौं : सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले संविधानसभा अध्यक्...
काठमाडौं : पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । पर्यटक प्रहरी कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय र...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक...
त्रिशूली : काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’ सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा प्रकाशशरण...
काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। सोमबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। साथै इन्स्योरेन्सको सो बैठकले आव २०७८/७९ को वासलात, नाफा नोक्...
फिक्कल : इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इम...
काठमाडौं : प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ । प्रभु म्युचुअल फण्डद्वारा सञ्चालित सो फण्डले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई ९.५ प्रतिशत करसहितका दरले नगद लाभांश वितरण गर्ने भएको हो । उक्त योजनाको योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । सोमबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले...
काठमाडौं : नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ। विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मिएका नेम्वाङ...
काठमाडौं : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्कीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् सहकारीका सात जना सञ्चालक विरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडाैंब...
काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासङ्घ प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । भेटका क्रममा महासङ्घ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल ब...
विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् । आज विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरको हुन् । प्रधानमन्त्री दाहालसहित समाजवा...
हनोई : भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हनोईमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले बोइङ र भियतनामको राष्ट्रि...
काठमाडौं : सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक पहल अनावरण गरेको छ। हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको चार्डपर्वलाई लक्षित गरी ‘आरविवि फेस्टिभ लोन अफर’ ल्याएको छ । बैंकले भदौ २६ गते अर्थात मंगलबारदेखि लागु हुनेगरी ‘यस वर्षको फेस्टिभ जोन, आरविवि इभि लोन’ भन्ने मुल नाराका साथ विभिन्न विशेषता सहितको उक्त अफर ल्याएको हो । ...
दमौली : तनहुँका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो । ठूलो विपद्का घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उप...