वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने कामको सूची
काठमाडौं महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने कामको सूची

काठमाडौं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । तत्काल गर...

आइएमई पे ले ल्यायो एयरलाइन्समा प्रोमो कोड, टिकट काट्दा ग्राहकलाई ५ सयसम्म छुट 
आइएमई पे ले ल्यायो एयरलाइन्समा प्रोमो कोड, टिकट काट्दा ग्राहकलाई ५ सयसम्म छुट 

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक हटकट खररद गर्दा ‘फ्लाईमि’ प्रोमो कोड प्रयोग...

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता 
आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । नेपाल प्र...

उच्च अंकले सुधारियो शेयर बजार, डेढ अर्बमा समेटियो कारोबार 
उच्च अंकले सुधारियो शेयर बजार, डेढ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको थियो ।  आज कारोबारमा आएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ । भ...

मिदास टेक्नोलोजी सहकार्यमा कोशी अस्पतालले ल्यायो ‘नयाँ अस्पताल एप’ सेवा 
मिदास टेक्नोलोजी सहकार्यमा कोशी अस्पतालले ल्यायो ‘नयाँ अस्पताल एप’ सेवा 

काठमाडौं : नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै  प्र...

सूर्योदय वोमी लघुवित्तले ४६ लाख रुपैयाँबढीको एफपिओ निष्कासन गर्ने
सूर्योदय वोमी लघुवित्तले ४६ लाख रुपैयाँबढीको एफपिओ निष्कासन गर्ने

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपिओ जारी गर्ने भएको छ । संस्थाले ४६ लाख रुपैयाँ भन्दाबढीको एफपिओ जारी नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४६ लाख ७२ हजार ९५४ दशमलव ५० रुपैयाँ बराबरको ४६ हजार ७३० कित्ता एफपिओ जारी गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रत...

मोरक्को भुकम्पः थप एक सयको मृत्यु, अझै बढ्न सक्ने अनुमान
मोरक्को भुकम्पः थप एक सयको मृत्यु, अझै बढ्न सक्ने अनुमान

मोरक्को :  मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ ।  सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् । मृत्यु हुनेमा अल...

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँची : अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा...

जग्गा वर्गीकरण नगर्दा कित्ताकाटदेखि कारोबार ठप्प
जग्गा वर्गीकरण नगर्दा कित्ताकाटदेखि कारोबार ठप्प

पर्वत : स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ । जिल्लाको जलजला गाउँपालिकाबाहेक छ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो । भूउपयोग ऐन, २०७६ र नियमावली, २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै...

मापदण्ड नहुँदा २८ करोडमा बनेको सभागृह प्रयोगविहीन
मापदण्ड नहुँदा २८ करोडमा बनेको सभागृह प्रयोगविहीन

गोदावरी :  कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिव रु २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो । सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय...

कुलमानलाई प्रधानमन्त्रीको निर्देशनः उद्योगहरुको विद्युत आपूर्ति तत्काल बन्द नगर्नु
कुलमानलाई प्रधानमन्त्रीको निर्देशनः उद्योगहरुको विद्युत आपूर्ति तत्काल बन्द नगर्नु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्...

ठेक्का सम्झौताको चार वर्ष बित्दा पनि शुरु भएन पुल निर्माण 
ठेक्का सम्झौताको चार वर्ष बित्दा पनि शुरु भएन पुल निर्माण 

म्याग्दी : म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडक अन्तरर्गत फेदीस्थित दाङखोलामा मो...

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

काठमाडौं : कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्याएको हो ।...

सूर्योदय वोमी लघुवित्तको १३ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्रीमा 
सूर्योदय वोमी लघुवित्तको १३ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १३ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९२१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हुन् । कमपनीको शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुले सूच...

सडक विस्तारले कटारी बन्यो टोले बजारः पलायन हुँदै व्यापारी, छैन कारोबार 
सडक विस्तारले कटारी बन्यो टोले बजारः पलायन हुँदै व्यापारी, छैन कारोबार 

कटारी : ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’            ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै             पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार तीन दशकअघि रेडियो नेपालमा यो...

‘राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण कर्जा लगानी हुन सकेन’
‘राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण कर्जा लगानी हुन सकेन’

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिदै गएको छ । लामो समयदेखि लगानीयोग्य रकम (तरलता संकट) झेलिरहेको वित्तीय क्षेत्रमा तरलता सहज हुँदै गएको छ तर, बैंकहरुमा निक्षेप थुप्रिरहेको बेला बैंकहरुले भने लगानी गर्न सकिरहेका छैनन् । बढ्दो ब्याजदरका कारण नै बजारमा पैसा लगानी हुन नसकेको राष...

एयर चाइनाको विमान सिंगापुरमा आपतकालीन अवतरण, नौ जना घाइते
एयर चाइनाको विमान सिंगापुरमा आपतकालीन अवतरण, नौ जना घाइते

सिंगापुर : एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेक...

राष्ट्र बैंकमा सह–प्रवक्ताको जिम्मेवारी सापकोटालाई 
राष्ट्र बैंकमा सह–प्रवक्ताको जिम्मेवारी सापकोटालाई 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको सह– प्रवक्ताको जिम्मेवारी मुक्तिनाथ सापकोटालाई दिएको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले भदौ ३० गतेसम्मका लागि बैंकका निर्देशक सापकोटालाई सह–प्रवक्ताको जिम्मेवारी दिएको हो । राष्ट्र बैंकका अनुसार बैंकका प्रवक्ता गुणाकर भट्ट र सह–प्रव...

आन्तरिक राजस्वका कर अधिकृत सापकोटा २६ लाखसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ 
आन्तरिक राजस्वका कर अधिकृत सापकोटा २६ लाखसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ 

जानकी : बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गर...

सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजावी सुनको...

हकप्रद जारी गर्ने प्रस्तावसहित बलेफी हाइड्रोले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
हकप्रद जारी गर्ने प्रस्तावसहित बलेफी हाइड्रोले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्ने भएको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौं र एघारौं वार्षिक साधारणसभा एकै पटक गर्न निर्णय गरेको हो । उक्त सभा असोज १८ गते बिहान आम्रपालि व्याङ्क...

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।  धादिङको ज्वालामुखी गाउँपालिका–१  घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षी...

शतप्रतिशत हकप्रद जारी गर्दै खानी खोला हाइड्रोपावर
शतप्रतिशत हकप्रद जारी गर्दै खानी खोला हाइड्रोपावर

काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिश हकप्रद शेयर निष्काशन गर्ने भएको छ। हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि शतप्रतिशत हकप्रद शेयर निष्क...

हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्नु भयो?, आज अन्तिम दिन
हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्नु भयो?, आज अन्तिम दिन

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २१ गतेदेखि निष्काशन गरेको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रसम्म आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ २५ गते बिहानसम्म १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ ह...