पुरानो आर्थिक वर्ष बिदा भएर नयाँ आर्थिक वर्ष शुरु भैसकेको छ । सहकारी संस्थाहरु धमाधम लेखापरीक्षण गराउने तयारीमा जुटेका छन् । सहकारी ऐन २०७४ को दफा ७५(१) ले ‘सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण सो आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त ले...