शीतल थपलिया
शीतल थपलिया
सहकारी सूचना प्रणाली अडिट: पारदर्शिता, सुरक्षा र स्थायीत्वका लागि आवश्यक कदम
सहकारी सूचना प्रणाली अडिट: पारदर्शिता, सुरक्षा र स्थायीत्वका लागि आवश्यक कदम

नेपालको सहकारी क्षेत्र दशकौँ देखिको वित्तीय समावेशीकरणको मुख्य आधार रहँदै आएको छ। सहकारी संस्थाहरू ग्रामिण क्षेत्रमा बचत, ऋण, बीमा, कृषि उत्पादन, उपभोक्ता सेवा, तथा महिलामैत्री वित्तीय पहुँचको संयन्त्र बनेका छन्। हालसम्म देशभर  ३२ हजारभन्दा बढी सहकारी संस्था दर्ता भइसकेका छन्, जसमा लाखौँ नागरिक...