मुसुक्क मुस्कुराउँदै । नमस्कारको शैलीमा जुम्ल्याहा हात जोड्दै । मनमायाँ सहकारीको कार्यालयमा पसिन् । मानौँ सहकारीका कर्मचारीसँग उनको पुरानो चिनजान थियो । यहाँका हरेक कर्मचारीसँग बोल्दा र व्यवहार गर्दा उनको बोलीमा मधुरता थियो । अपनत्व दर्शाउने हाउभाउ र आत्मीयता झल्कन्थ्यो । अनुहार आकर्षण दे...