इरान-अमेरिका सैन्य टकरावको असर : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४.३ प्रतिशतले बढ्यो
काठमाडौं : अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। आइतबार साँझ अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेपछि केही घण्टामै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेनाक...