नागरिक लगानी कोषसँग अर्को एउटा किस्सा वा कथा पनि गाँसिएको छ। नेपाल सरकारले यसको लगत्तै दुई वर्षपछि, मलाई याद छ, ग्रामीण क्षेत्रमा विकास गर्नुपर्यो भनेर ग्रामीण विकास बैंक स्थापना गरेको थियो।
२०४६ सालमा स्थापना गरिएको नागरिक लगानी कोष अहिले प्रगति गरेर ३६औँ वार्षिकोत्सव मनाउँदै छ भने त्यसको...