एकद्वार प्रणालीमार्फत चिनियाँ लगानी बढाउन उपमन्त्री दोङको आग्रह, नेपाल-चीनबीच व्यापार प्रवर्द्धन गर्ने सहमति
काठमाडौं : नेपाल र चीनबीच विद्यमान आर्थिक साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री य...