लन्च भएको दुई वर्ष नपुग्दै भारतमा बजाज पल्सर एन१२५ बन्द, अन्तर्राष्ट्रिय बजारमा भने बिक्री जारी रहने
नयाँ दिल्ली : बजाज अटोले भारतमा आफ्नो पल्सर एन१२५ मोटरसाइकलको बिक्री बन्द गर्ने निर्णय गरेको छ। सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको यो बाइकले भारतीय बजारमा दुई वर्ष पनि पूरा गर्न सकेन।
कम्पनीले देशभरका डिलरहरूलाई यसको आपूर्ति रोकिसकेको छ। यद्यपि, यो मोडल अझै पनि बजाजको आधिकारिक भारत...