काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रुपमा थुप्रिएको निक्षेप एकैदिन १७ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार ९ बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ।
उक्त दिन कुल निक्षेप घटेर ८० खर्ब ३४ अर्ब रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो दिनसम्म नि...