रौतहट : होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पार्ने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यमा संलग्नहरूमाथि रौतहट प्रहरीले निगरानी बढाएको छ ।
यसै क्रममा, होली मनाउने बहानामा मदिरा सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको...