कर्णाली : कर्णाली उत्सवको ‘सडकदेखि सदनसम्म’को सत्रमा युवापुस्ताका अगुवाहरू वक्ताको रूपमा सहभागी भए ।
उनीहरूले जेनजी आन्दोलन र त्यसपछिका अभ्यासहरूमा समीक्षा गरे तर उनीहरूले युवापुस्ताको आवाज जनमतद्वारा अनुमोदन भए पनि ढुक्क हुने अवस्था नभएको बताए । जेनजी पुस्ताले चाहेको सुशासन, भ्र...