सुप्रिम सहकारी पीडितलाई दोहोरो मार : एकातिर बचत गुम्यो, रकम फिर्ता मागे सामाजिक बहिस्कारमा पर्ने डर
काठमाडौं : बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका पीडितहरू यतिबेला दोहोरो पीडामा छन् । एकातिर जीवनभरको बचत गुमेको चोट, अर्कोतिर रकम फिर्ता माग्दा सामाजिक बहिस्कारमा पर्न सकिने डर सोहि कारण पीडितहरू खुलेर बोल्नसमेत हिच्किचाइरहेका छन् ।
बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख...