काठमाडौं : जाडो मौसम बिस्तारै सकिँदै गर्मी सुरु हुने यो संक्रमणकालीन समय स्वास्थ्यका दृष्टिले संवेदनशील मानिन्छ । बिहान चिसो, दिउँसो न्यानो र बेलुका पुनस् तापक्रम घट्ने अवस्थाले मानव शरीरलाई वातावरणसँग अनुकूल हुन कठिन बनाउँछ। यही कारणले यस समयमा विभिन्न संक्रमणजन्य तथा दीर्घरोगसँग सम्बन्धित समस...