निर्वाचन सुरक्षाबारे एमाले गम्भीर, सरकारले मतदाताको मनमा त्रास उत्पन्न गराएको आरोप
काठमाडौं : नेकपा एमालेले सरकारले चुनाव नजिकिँदै गलर्दा तराई–मधेशका विभिन्न जिल्लामा कफ्र्यु र निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको छ ।
मंगलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको शान्ति सुरक्षाका नाममा कफ्र्यु,निषे...